आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

5.6k Shares

झापा, १८ साउन । अर्जुनधारा नगरपालिका-९ प्रणामी टोल बस्ने राम बस्नेतको गोठमा शनिबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार