8.1k
Shares
मोरङ, ६ साउन । केराबारी गाउँपालोका-८ आमजुगीस्थित माहादेव क्रसरमा वेल्डिङ गर्ने क्रममा केन्ट लागेर गोरखा घर भएका ३५ वर्षीय मंगल चेपाङको सोमबार राति मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।