9.4k
Shares
काठमाडौँ– नेपाली सेनामा कार्यरत २१ जनाको बढुवा भएको छ।
एक जना प्रमुख सेनानी, एक जना महासेनानी र १९ जना सहायक सेनानीहरुको बढुवा भएको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।