आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

8.1k Shares

तनहुँ, २६ असार । शुक्लागण्डकी नगरपालिका-११ साँखे स्थित वडा कार्यालयको मिटिङ हलमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार