कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

6.7k Shares

काठमाण्डौ – आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले भने धेरै ठाउँको मौसम आंशिक बदली छ । गएराति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेको थियो । 

सम्बन्धित समाचार