विकास सहायतासम्बधी उच्चस्तरीय छ्लफलमा सहभागी प्रधानमन्त्री ओली

7.3k Shares

स्पेन, असार १७ गते ।  संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचंसम्बधी उच्चस्तरीय छ्लफलमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली ।

सम्बन्धित समाचार