18.4k
Shares
काठमाडौं, १२ मंसिर । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकोे नाम प्रति असन्तुष्टी जनाउँदै ‘थारु क्लस्टर’ मा जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेपछि सो समुहमा निर्वाचन हुने सम्भावना देखिएको छ ।