सुनचाँदीको मूल्यमा स्थिर

9.4k Shares

काठमाडौँ – नेपाली बजारमा सोमबार (आज) सुन र चाँदीको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि छापावाल सुनको कारोबार भएको छ । 

यस अघि आईतबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो भने चाँदी तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको थियो । जुन आज पनि सोहि मूल्यमै कारोवार हुनेछ ।

सम्बन्धित समाचार