विभिन्न धनमाल चोरी

9.5k Shares

ललितपुर, २८ जेठ । ललितपुर महानगरपालिका-२ सानेपा डेरा गरी बस्ने रौतहट माधव नारायण गाउँपालिका-२ घर भएका शंकर झाको कोठाबाट सुन तथा चाँदीका गरगहना, मोबाइल र नगद समेत गरी करिब ८ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार