मृत अवस्थामा फेला

6k Shares

काठमाडौं, २७ जेठ । गोकर्णेश्‍वर नगरपालिका-१ चिलाउने बस्ने ४८ वर्षीय आइतराम तामाङको घरमा उनकै मामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका ६१ वर्षीय सानुमान तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार