करेन्ट लागेर मृत्यु

9.5k Shares

भोजपुर, २१ जेठ । भोजपुर नगरपालिका-९ पेम्बा छेउलिङ गुम्बा बस्ने ४२ वर्षीय आङतेम्बा शेर्पाको
करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

सोही गुम्बामा काँचो बाँसमा झण्डा टाङ्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार