5.8k
Shares
काठमाडौं, १६ जेठ । तारकेश्वर नगरपालिका-६ लोलाङ बस्नेतटार बस्ने ४८ वर्षीय शुभराम बाँनियाको घरबाट नगद, सुन तथा चाँदीका गरगहना र मोबाइल समेत गरी करिब ३ लाख ३२ हजार ९ सय ८५ रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।