मृत अवस्थामा फेला

9.4k Shares

काठमाडौं, १ जेठ । रूपन्देही, बुटवल उपमहानगरपालिका-११ मजुवा प्रवेशनगरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४३ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, भिमसेन थापा गाउँपालिका-३ ठूलोपाखामा आरूघाट गाउँपालिका-८ ढाडगाउँ घर भएका ४६ वर्षीय कृष्ण प्रसाद खनाल बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार