8.6k
Shares
रूकुम पश्चिम, २५ वैशाख । मुसिकोट नगरपालिका-७ फेसन बस्ने सूर्य प्रकास पाण्डेको घरमा विद्युत सर्ट भई
बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २३ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।