8.1k
Shares
ललितपुर, २५ वैशाख । महालक्ष्मी नगरपालिका-२ डेरा गरी बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-४ घर
भएकी ३३ वर्षीया भवानी कोईरालाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २ लाख ८४ हजार ८ सय २९ रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।