8.2k
Shares
काठमाडौं । बजारमा ब्रोकाउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार ब्रोकाउलीको भाउ बढेको हो ।
आज ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य २० रुपैयाँ बढेको हो । सोमबार ब्रोकाउली प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भएको थियो । आज भने ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य ७५ रुपैयाँ कायम छ ।
१० वैशाखमा ब्रोकाउली प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भएको थियो ।