माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन

8.6k Shares

काठमाडौँ । सहकारी पीडितहरूले सोमबार अर्धनग्न भएर प्रदर्शन गरेका छन्।

सोमबार माइतीघर मण्डलामा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।  

उनीहरूले एक खालका कालो कपडा लगाएर सरकारको विरोध प्रदर्शनी गरे ।

सहकारी पीडितले दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । 

सम्बन्धित समाचार