करेन्ट लागेर मृत्यु

8k Shares

काठमाडौं, १५ वैशाख । बुढानिलकण्ठ नगरपालिका-१ बस्ने बर्दिया मधुवन नगरपालिका-८ घर भएका २५ वर्षीय कृष्ण चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित घरको जग हेम्बरिङ मेसिनले खन्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार