वैदेशिक रोजगारीको लागी चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ

7.7k Shares

काठमाडाैँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी चेक रिपब्लिक लैजाने भन्दै ठगी गर्ने व्यक्ती पक्राउ परेका छन् ।

लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको छ ।

सम्बन्धित समाचार