7.9k
Shares
काठमाडौँ । नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।
शुक्रबार खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नका लागि विज्ञापन खुलाइएको हो ।
गत मंसिर २१ गते प्रकाशित विज्ञापनमा माग पद संख्या थप गरिएको जारी सुचनामा उल्लेख छ । 