एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

6.7k Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।

राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । 

तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् ।

यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।

सम्बन्धित समाचार