आज भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम ३७ डिग्रीसम्म पुग्ने सम्भावना

9.4k Shares

काठमाडौँ । बिहीबार भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम सबैभन्दा बढी ३७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा दुई डिग्रीसम्म पुग्ने देखिएको छ । 

यस्तै आज दिउँसो काठमाडौँको २९, विराटनरको ३५, जिरीको २३, जुम्लाको २६ डिग्रीसम्म अधिकतम तापक्रम पुग्ने देखिएको छ । 486722005_1661727524736326_8293741519295701040_n_3q5rTd9vqw.jpg

सम्बन्धित समाचार