सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

5.6k Shares

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  

आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी दुई रुपैयाँमा किनबेच हुनेछ । जुन हिजो कै मूल्य हो । 

सम्बन्धित समाचार