वेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बीएन घर्ती नियुक्त

8.7k Shares

काठमाडौँ । गैरआवासीय नेपालीहरुको लगानी रहेको वेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बीएन घर्ती नियुक्त भएका छन् । 

वेस्ट फाइनान्समा गैरआवासीय नेपाली अभियन्ताहरू आरके शर्मा, रोविन्द श्रेष्ठ गोविन्दलगायतको लगानी रहेको छ ।

११ वर्ष अगाडि घर्ती तत्कालीन किष्ट बैंकमा कामू सीईओको भूमिका थिए । पछिल्लो समय भने उनी बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए । 

व्यवस्थापनमा एमबीए गरेका घर्तीले पछिल्लो समय पीएचडी समेत गर्दै छन् ।

सम्बन्धित समाचार