काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस

8.5k Shares

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महुसुस भएको छ । भर्खरै भूकम्प गएको हो ।

शुक्रबार बिहानका राति २ः५३ बजे भूकम्पको धक्का महसुस हुँदा मानिस चिच्याउँदै घरबाट बाहिर निस्किएका छन् ।

 

सम्बन्धित समाचार