च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

10.5k Shares

सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले भाेलि बुधवारदेखि झन्डै तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।

अधिकारीहरूले यसलाई सहज र सुरक्षित रूपमा निकाल्न सकेको खण्डमा आउँदाे साढे दुई हप्तामा तीन वटा शहरमा च्याम्पियन्स ट्रफी आयोजना गर्दा दक्षिण एशियाली यस राष्ट्रको प्रतिष्ठामा ठूलो बढोत्तरी हुनेछ ।

सम्बन्धित समाचार