काठमाडौंबाट ११ जना अफगानी शरणार्थी पक्राउ

16.8k Shares

काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी शरणार्थी पक्राउ परेका छन । तीन जना महिला र ८ जना पुरुषलाई आज बिहान सिनामंगलस्थित एक घरबाट पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जनाएको छ ।

उनीहरु सुनौली नाका हुँदै नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले थप अनुसन्धान भइरहेको जानकारी दिए ।  

सम्बन्धित समाचार