प्राधिकरण अध्यक्ष यादवको बिदाइ

8.1k Shares

जनकपुरधाम । आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष श्यामसुन्दर यादवको बिदाइ गरिएको छ । प्राधिकरणका अध्यक्ष यादवको चार वर्षे कार्यकाल मंगलबार समाप्त भएपछि जनकपुरधामस्थित प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँलाई विदाइ गरिएको हो । 

वि.सं. २०७७ मा मधेश प्रदेश सरकारले स्थापना गरेको प्राधिकरणमा यादव पहिलो अध्यक्षका रूपमा जिम्मेवारी पाउनुभएको थियो । अध्यक्ष यादवको कार्यकालमा सञ्चार क्षेत्रको हितमा विभिन्न नीतिगत तथा कार्यक्रमहरु कार्यान्वयन गरिएको छ ।

सम्बन्धित समाचार