श्री एयरलाइन्सको जहाज विमानस्थलमा चिप्लियो

14.6k Shares

काठमाडौं ।  श्री एयरलाइन्सको जहाज मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएको छ।

विमानस्थल स्रोतका अनुसार नेपालगन्ज जान भनेर पार्किङ स्थलबाट रनवेतिर लाग्दा जहाज घाँसे मैदानतिर पुगेको हो। 

जहाजमा कुनै क्षति नभएको तथा जहाज धावनमार्गमा नगएकाले अरू उडान प्रभावित पनि नभएको विमानस्थल स्रोतले जनाएको छ। 

सम्बन्धित समाचार