सिंहदरबारमा मन्त्रीपरिषद् बैठक, संसद् अधिवेशन बोलाउन सक्ने

13k Shares

काठमाडौं– अहिले मन्त्रीपरिषद् बैठक बसिरहेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीपरिषद् बैठक बसिरहेको हो। बैठकमा सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल हुने बताइएको छ । 

यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने सरकारको योजना छ। 

सम्बन्धित समाचार