9.7k
Shares
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा दैनिक प्रशासनिक विषयमा आवश्यक छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।