वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण समारोह अघि नै देशका धेरै भागमा ट्रम्पविरुद्ध विरोध प्रदर्शनहरू भएका छन् ।
तबार, ०६ माघ २०८१
logo
EN
यहाँ टाईप गर्नुहोस् ...
विपक्षी दलको बैठकप्रचण्डबलिदानी दिवसटिकटकभीम रावलमेलिना राईडोनाल्ड ट्रम्परवि लामिछाने
logo
यहाँ टाईप गर्नुहोस् ...
समाचार
एक्सक्लुसिभ
प्रदेश
अर्थतन्त्र
विचार
स्वास्थ्य
मनोरञ्जन
खेलकुद
शिक्षा
स्पेसल
अन्य
ग्लोबल
ताजा
ताजालोकप्रिय
शपथ ग्रहण अघि अमेरिकामा ट्रम्पको विरोध
मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छ: वर्षमान
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
तीन इन्धन डिपो सार्दै आयल निगम, कहाँ कति लाग्छ लागत ?
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
चराको बासस्थान लोप हुँदै
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
रोयल च्यालेन्जर्स बैंगलुरु लिभरपुल र म्यानचेस्ट युनाइटेडभन्दा पनि लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
Global IME bank
शपथ ग्रहण अघि अमेरिकामा ट्रम्पको विरोध
एजेन्सी
एजेन्सी
आइतबार, ०६ माघ २०८१, ११ : ३९
100
Shares
facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button
शपथ ग्रहण अघि अमेरिकामा ट्रम्पको विरोध
संग्रह
वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण समारोह अघि नै देशका धेरै भागमा ट्रम्पविरुद्ध विरोध प्रदर्शनहरू भएका छन् ।
शनिवार हजारौँ मानिसहरूले विभिन्न ठाउँमा ट्रम्प विरुद्ध प्रदर्शन गरे । कयौँ गैरसरकारी संस्थाहरूको समूहले ‘पिपुल्स मार्च’ को ब्यानरमा ट्रम्पको नीतिहरूको विरुद्धमा प्रदर्शन गरिएको थियो ।
प्रदर्शनकारीहरूले ट्रम्पको साथै ट्रम्पका निकट रहेका खर्बपति व्यापारी एलन मस्क र उनका नजिकका सहयोगीहरूविरुद्ध पोस्टर र ब्यानरहरू मार्फत विरोध प्रदर्शन गरेका थिए ।
सोही समूहले यसअघि २०१७ को जनवरीमा ट्रम्पको पहिलो शपथ ग्रहणको पनि विरोध गरेका थिए । यस समूहमा गर्भपतन एक्सन नाउ, द फेमिनिस्ट फ्रन्ट र महिला मार्च जस्ता संस्थाहरू थिए ।