उपचार गरेर स्वदेश फर्किएका झलनाथको ‘क्रान्तिकारी अभिवादन’

18.8k Shares

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल उपचार गरेर स्वदेश फर्किएका छन् । भारतमा झण्डै अढाई महिना उपचार गरेर खनाल आज स्वदेश फर्किएका हुन् । उनी मिर्गौला प्रत्यारोपण गराएर स्वदेश फर्किएका हुन् ।

उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरु पुगेका थिए । विमानस्थलमा खनालले उभिएर ‘क्रान्तिकारी अभिवादन’ समेत गरेका थिए ।

सम्बन्धित समाचार