सुन्तलाको सिजन, कालीमाटीमा देखियो किनबेच गर्नेको यस्तो भीड [तस्वीरहरू]

14.4k Shares

काठमाडाैं | अहिले सुन्तलाको सिजन छ । बजारमा अहिले जताततै सुन्तलैसुन्तला देखिन्छन् ।

kalimati_suntala_1_sVAugmkPFh.jpg
काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको बाक्लो भीड देखिन्छ । 

kalimati_suntala_2_YQeDRF5FkS.jpg

कालिमाटी फलफूल बजारमा अहिले सुन्तला २ सयदेखि ६ सय रुपैयाँ ढकमा बिक्री भइरहेको छ ।

kalimati_suntala_3_PXgsuPp9dv.jpg

kalimati_suntala_5_MZX9rZi8I5.jpg

kalimati_suntala_7_q12730YmOW.jpg

सम्बन्धित समाचार