10.6k
Shares
काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन्द्र साह (बालेन) ले शपथ ग्रहण गराएका छन् ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।
रोजिना राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी हुन् ।