चामल बोकेर आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार

13.5k Shares

काठमाडौं । नवलपरासीबाट चामल बोकेर आउँदै गरेको ट्रक त्रिशूलीमा खसेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार धादिङको बेनिघाटबाट लु २ ख ३५० नम्बरको ट्रक त्रिूशलीमा खसेको हो । ट्रक पानीमा केहीभाग मात्रै देखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते भएको र उनीहरुलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार