जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण

13.9k Shares

काठमाडौं । जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।

विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेका छन ।

यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।

जजिराले अब मंगलबार, बिहीबार र शनिबार  नियमित उडान गर्ने तय भएको छ ।

सम्बन्धित समाचार