बाढी आएको हो कि खोलानालाले आफ्नो क्षेत्र फिर्ता मागेको ?

16.9k Shares

सोमबार बिहानको भारी वर्षापछि काठमाडौं उपत्यकाका सबैजसो खोला-नदीमा ठूलो बाढी आयो । वाग्मती, विष्णुमती र मनोहराको भेल धेरै ठाउँमा करिडोर सडक नाघेर वस्तीभित्र पसे ।

वर्षायाममा नदी किनारका बस्ती डुबेको दृश्य काठमाडौंका लागि नौलो हैन । हरेक वर्षायाममा ठूलो पानी परेपछि काठमाडौंका विभिन्न भाग जलमग्न हुन थालेको वर्षौं भयो ।

सम्बन्धित समाचार