माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

16.1k Shares

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।

पार्टीबाट मन्त्रीको टुंगो लगाउन आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । नेताहरुको व्यस्तताका कारण बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार