गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले राख्यो आफ्नो बोर्ड

14.3k Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । मारबाडी सेवा समितिको विरोधका बीच महानगरपालिकाले ‘पशुपति गौशाला धर्मशाला’ को बोर्ड हटाएर आफ्नो नयाँ बोर्ड राखेको हो। 

पुरानो बोर्ड हटाएर ‘काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ लेखिएको बोर्ड राखिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

 
सम्बन्धित समाचार