मन्त्रिपरिषद् बैठक बस्दै

13.8k Shares

काठमाडौँ । बुधवार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको छ । 

यसअघि सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक यो साता आइतबार र बुधवार बस्ने भएको हो ।

 
सम्बन्धित समाचार