पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

16.1k Shares

काठमाडौँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो खस्दा बिहान ७ः४० बजेबाट राजमार्ग अवरुद्ध भएको थियो । 

सडकलाई दुबैतर्फ खुलाउने प्रयास भइरहेको र पहिरो पन्छाउने काम जारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । 
 
सम्बन्धित समाचार