नवनियुक्त परराष्ट्रमन्त्री भेट्न पुगे भारतीय राजदूत

14.1k Shares

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटेका हुन् ।

भेटका क्रममा श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको बताइएको छ । भारतीय राजदूतले आजै उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पनि भेटवार्ता गरेर बधाई तथा शुभकामना दिएका थिए । 

 
 
 
सम्बन्धित समाचार