कलाकार उदय शाहको वेलायतमा निधन

16.2k Shares

काठमाडौँ । कलाकार उदय शाहको निधन भएको छ । रचनाकार तथा संगीतकार राजेश 'एकल'ले शाहको निधन भएको जानकारी दिनुभयो । 'एकल'का अनुसार असार २३ गते आइतबार  बिहान वेलायतको चेल्मस्फोडमा ४२ बर्षीय शाहको निधन भएको हो ।

नेपालको काठमाडौँमा जन्मनुभएका शाह विगत लामो समयदेखि क्यान्सरजस्तो प्राणघातक रोगसँग लडिरहनुभएको थियो । शाहले नेपाली चलचित्र 'जंगल क्विन' र 'तिर्खा' चलचित्रहरुमा नायककाे भूमिका निर्वाह गर्नुभएकाे थियो। विगत लामो समयदेखि शाह वेलायतमै बसोबास गर्दै आइरहनुभएको थियाे ।

shah.jpg

सम्बन्धित समाचार