अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत, सम्मानित नेतामा खनाल

17.8k Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् ।

सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् ।

सुरुमा तीनै नेताले अध्यक्षमा दाबी गरेका थिए । तर, नेताहरूले दबाब दिएपछि सर्सम्मतरूपमा नेतृत्व चयन गरिएको हो ।

सम्बन्धित समाचार