बार्सिलोनासँग मेस्सीको सम्झौता समाप्त 

17.9k Shares

काठमाडौं । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त भएको छ । लामो समय बार्सिलोनामा बिताएका मेस्सीले पटक–पटक नयाँ सम्झौता गर्दै आएका थिए ।
तर, योपटक भने मेस्सीले नयाँ सम्झौताका लागि कुनै पहल गरेका छैनन् । गए रातिबाट मेस्सीको सम्झौता सकिएको छ । अब मेस्सी कुनै नयाँ क्लबमा जाने वा बार्सिलोनासँगको सम्झौता लम्ब्याउने भन्ने विषयमा छलफल हुन भने बाँकी छ ।

सम्बन्धित समाचार