खेल नेपालले गुमायो पहिलो विकेट

15.7k Shares

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो ।

नेपालबाट ओपनर रहेका आसिफले आठ बलमा चार बनाए । उनलाई नेपालले दोस्रो ओभरको पहिलो बलमा गुमाएको हो ।

उनी आउट भएपछि क्रिजमा अनिल साह आएका छन् ।

सम्बन्धित समाचार