किन सारियो मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय ?

14.8k Shares

काठमाडौ । मन्त्रीपरिषद् बैठक र प्रतिनिधि सभाको बैठकको समय सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ । 

यस्तै आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो । 

सम्बन्धित समाचार