एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन : मुख्यमन्त्री कँडेल

17.2k Shares

काठमाडौँ ।  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक नेतृत्व मात्र एक्लै हिँडेर गन्तव्यमा पुग्न‌ नसकिने बताएका छन् ‌। त्यसका लागि कर्मचारी, संरचनादेखि सबै तहको साथ र सहयोगले कर्णालीलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने उनको भनाइ छ।

आज पत्रकार सम्मेलन गर्दै कँडेलले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु भएको बताए । त्यसका लागि सबैबाट सल्लाह सुझाव लिने काम भइरहेको बताए ।

सम्बन्धित समाचार