झलनाथ खनाललाई भेट्न अर्थमन्त्री वर्षमान डल्लुमा

19.2k Shares

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् । 

केहीबेर अघि मन्त्री पुन खनाल भेट्न डल्लु पुगेका हुन् । खनाल र पुनबिच अहिले वार्ता भइरहेको छ । 

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि अर्थमन्त्री पुन खनाल भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार